२०७२ माघ मा म निउयार्क गएको बेला नेपाल का एक प्रतिश्ठित पत्रकार सन्ग कुरा हुदा मैले नेपाल का ९४% ओमकार परिवार, जस्मा ८१% त हिन्दु मात्र छन र मुश्लिम हरु को एक ठूलो सन्ख्या ले समेत हिन्दु रास्ट्र को माग गर्दा पनि नेता हरु ले जबर्जस्ती धर्म निर्पेक्श गराई दिए भने। वहा थकित र दुखित स्वर मा व्यन्ग गर्दै हास्दै ९४ त मलाई थाह छैन, भए ४ % हिन्दु मात्र बाकी होलान भन्नु भएको थियो। कुरा आयो गयो। त्यस पछि म वाशिन्गटन डिसि गऍ र व्हाईट हाउस को राजमार्ग मा दुवै पट्टी लगभग ४०० चर्च देखेर चकित भए अर्को तिर को बाटो मा र भित्र शहर मा झन कति हो कति ? । र त्यो दिन सन २०१५/१० २८ को फेस बुक को स्टटस मा त्यो कुरा लेखेका थिऍ। र पछि साथी बनाएर केही चर्च मा पसे । कुरा कानी भयो र मैले नेपाल मा राजतन्त्र समाप्ति को लागी हिन्दुत्व लाई समाप्त गरिदैछ भनेर अर्को स्टाटस २०१५/११/६ मा लेखे का थिऍ। त्यस पोस्टले नेपाल का केही प्रोफेसर र विद्वान हरु को ध्यानाकर्सण गराएको थियो र मैले केही थप कुरा जान्ने बुझने मौका पाएका थिऍ।
पछि साना टुक्टुके हथौडि ले ठोके को देखिदा देखिदै अब त ठुलो हथौडा को प्रयोग हुदै गएको र नेपाल रास्ट्र नै धराप मा परेको भनेर विश्लेशक, विचारक र बुद्धिजीवी हरु को निकै ठुलो सन्ख्या चिन्तित देखा परि रहेको ले तत्सम्बन्ध मा छल्फल लाई मैले ७ चर्ण मा विभाजित गरेर हेर्ने प्रयास गरे को छु ।
१, प्ररम्भिक नेपाल देखि वि स २०१९ पौश सम्म – प्राचीन नेपाल मा कुनै धार्मिक विभेद को उल्लेखनीय विवाद इतिहास ले बताउदैन। आ आफ्नो गरी खाने र आ आफ्नो धर्म सन्सक्रिति शान्तिपुर्वक मान्न पाउने आकान्छा नै स्वतन्त्रता को बलियो आधार बुझन सकिन्छ। प्रिथ्वी नारायण शाह का पाला मा धर्म प्रचार मा लागेका क्रिश्चियन पादरी हरु को निश्काशन ले गर्दा, त्यस बेला हिन्दु धर्म को प्रधानता रहे को, र अरु धर्म पालन को स्वतन्त्रता पनि रहेको तर धर्म को परिवर्तन गर्न गराउन द्न्डनीय रहेछ भन्ने कुरा बुझिन्छ ।
२, २०१९/९/१ देखि २०४७ को सम्विधान सम्म — २०१९ /९/१ गते राजा महेन्द्र द्वारा घोसित पन्चायती सम्बिधान मा चीन को नियन्त्रित नागरिक स्वतन्त्रता र समाजवाद का केही सिद्धान्त तथा भारतीय सम्विधान को विधि व्यवस्थापन प्रणाली को आधारभूत कुरा र न्यायपालिका को कार्य, दुवै छिमेकी को केही कुरा लाई समेटेर बनाएको सम्विधान मा सबै लाई धर्म पालन को स्वतन्त्रता दिदै कसै ले कसै को धर्म परिवर्तन गर्न न पाउने भन्दै नेपाल लाई हिन्दु रास्ट्र समेत घोशित गरिएको थियो। यो सम्विधान अवधि भर कुनै धार्मिक विवाद अथवा थिचो मिचो देखिएन ।
३, २०४७/ को सम्विधान पछि २०५२ सम्म – २०४७ को सम्विधान मा धर्म व्यवस्था लगभग २०१९ जस्तै रह्यो तर नारी अधिकार र स्वतन्त्रता का नाम मा हिन्दु नारी हरुलाई स्रिन्गार पटार र व्रत आदि लाई पुरुश को दासता भनेर परम्परा को बिरोध मा जान उकसाईयो साथै रक्शी का फैक्टरी र ठेक्का हरु मा तोड फोड भयो रजस्व हरायो तर घर घर मा बिना डिग्री का रक्सी बन्न थाले। २०४७ को दशै ताका राई लिम्बु मगर गुरुन्ग आदि लाई दशै हिन्दु सामन्त हरु ले बोकायेको हो तिमी हरु को चाड होइन भनेर दशै तिहार न मान्न प्रेरित गरियो, अल्मल मा पारियो र रोकियो। बौद्ध सन्ग हिन्दु हरु को लिनु दिनु केही छैन भनेर फाटो हालियो् र हिन्दुहरुलाई भगवान बिश्नु का दशौ औतार भनिये का बुद्ध प्रति हिन्दु को उदासीनता बढ्यो र बुद्ध भारत का हुन भन्ने कुरा ले तीब्रता पायो।
४, २०५२ को माओवाद देखि २०६३ सम्म को माओवादी विजय सम्म –– नेपाली माओवादी को अहिले सम्म को चरित्र हेर्दा दुई किसिम को देखिन्छ । २०४६ को आन्दोलन किनकि भारत को अगुवाई मा भएकोले २०४७ को सम्विधान मा , २०१९ को सम्विधान मा रहे जस्तो चीन को विशेशता – “नियन्त्रित स्वतन्त्रता ” पर्न सकेन, शुद्ध भारत को मोडेल को सन्सदीय प्रजातान्त्रिक सम्विधान थियो जुन कुरा तिब्बत को लागी उपयुक्त नहुन सक्थ्यो। तथा चीन को लागि तिब्बत मा आफनो निश्कन्टक शासन कुनै पनि रास्ट्र सन्गको आफनो सम्बन्ध निर्धारण को पहिलो आवश्यकता हो। सम्भवत यसले गर्दा चीन मा भित्र भित्र कुन्ठा जागेर उता को कुनै सन्देश सद्भाव या सहारा पाएर वा सहारा पाउने आशा गरेर आफ्नै अनुमान मा हो, प्रचन्ड, बाबुराम भट्ट्राई हरुले २०५२ साल मा भारत- नेपाल सरकार को शासन व्यवस्था का बिरुद्ध मा लक्शित बिरोध लाई माओवादी आन्दोलन नाम दीई जन्गल पसे का थिए । माओवादी सन्ग त्यस बेला देखिए का हतियार र गतिविधि ले नेपाल भारत का जान्ने बुझनेहरुले चीन को छाप लागेको आन्दोलन भन्ने बुझ्दथे। तर अन्त मा भारतीय काग्रेस को सरकार ले माओवादीहरुलाई भारत मा सबै सुख सुविधा र सहयोग दीई सम्मानित पाहुना बनाई राखेको र नेपाल बाट हिन्दु रास्ट्र र राजतन्त्र फालेर गल्ती भए को हो भन्ने कुरा भारत का उच्च अधिकारीहरुले पुस्तक मा लेखेको र बोलेर सार्वजनिक भै सके को छ । उनीहरु पहिले चीन को आश्वासन मा र पछि मात्र भारत का मान्छे बने या शुरु देखि नै भारत को लगानी मा थिए ? जे भएपनि यो अवधि मा नेपाल मा उनीहरुले जन्गल मा गाई र सुन्गुर काटेर आफ्नो फौज लाई खुवाउनु, मन्दिर मा दिशा गर्नु , देवी देवता को मूर्ति तोड्नु, वेद धर्मशास्त्र च्यात्नु र गुह पुछेर फाल्नु,हिन्दु का क्रिया पुत्रीहरु काटिनु, धर्म कार्य मा बाधा गर्नु, पुजारीहरु माथि अत्याचार दमन र प्रख्यात भागवत पन्डित नारायण पोखरेल को हत्या आदि हिन्सक काम हरु भएका थिए। यो अवधि मा बाके जिल्ला मा एक पटक मुश्लिम धर्म को पुस्तक च्याते को भन्ने कुरा आएको र त्यो गल्ती भएको हो भनेर भूल स्वीकारेको कुरा सुन्नमा आएको थियो त्यस देखि बाहेक
अरु कुनै धर्म लाई चोट पुर्याएको कुरा थाहा हुन आएन। बरु यो अवधि देखि नै क्रिश्चियन धर्म को प्रचार मा तीव्रता आयो र गाउ गाउ टोल टोल मा चर्च हरु खुले तमाम हिन्दु जनता इसाई भए ।
५ , २०६३ देखि २०७२ को संविधान सम्म — नेपाल का तत्कालीन ७ वटा प्रमुख राजनीतिक दल हरुले भारत सरकार को पहल मा दिल्ल्ली मा माओवादी संग सम्झौता समर्पण गरेर काध मा बोकेर सबै हसी खुशी घर फर्केका थिए . ज्यान धन सुरक्षित रहेका जनता ले राहत को सास फेरे नाचे गाए र त्वं शरनम भए का थिए । २०७२ को संविधान मा हिन्दु रास्ट्र नै राख्नु पर्छ भन्ने आशय हिन्दु, बौद्ध र, मुश्लिम आदि ले पनि प्रकट गरे, भारत मा हिन्दु धर्मावलम्बी बि जे पी को सरकार आई सकेको र नेपाल को तराई मा चली रहेको आन्दोलन मा लास बिछि रहेको अवस्था मा दुई चार दिन को सम्विधान घोषणा रोक्न भारत ले पनि प्रयास गर्दा झन् दीवाली मनाउदै धर्म निरपेक्ष रास्ट्र को संविधान घोषणा गरि नै हाले ।
६ , माओवादी शासन – गिरिजा खलक पहिले देखि नै हिन्दुत्व लाई मन न पराउने हुन्। प्रचण्ड बाबुराम हरु त क्रिश्चियन हुन् भन्ने कुरा पक्का पक्की नै भन्छन,। प्रचण्ड ले आफ्नो प्रधानमन्त्रित्व काल मा पशुपति को पुजा बन्द गराएर भट्ट बदल्नु,आफ्नो अनुयाईहरुको प्रशिक्षण मा हाम्रो त धर्म नै कमुनिश्ट हो , हामी ले देखाउने यस्तो र गर्ने यस्तो हो आदि कुरा हरु पोखेका भिडियो हरु सामाजिक संजाल मा देखा पर्नु, बाबुराम भटराई को आफ्नो समय मा दशैँ खर्च मा कटौती र पूजा विधि लाई निर्देशित गर्नु । धर्म निरपेक्ष को आरोप मा काग्रेस ले शुभाष नेम्वाङ्ग ले सम्विधान मा सुटुक्क छिराएको भनेर चोखिन खोज्नु, , हिन्दुत्व संग जोडेर हेरीए को राजतन्त्र पनि हटाउनु आदि आदि हिन्दु बिरोधी काम कुरा हरु कसका पाला मा भए भन्नु भन्दा इनिहरु सबै ले सर्व सम्मति नै गरे का हुन् भन्नु पर्दछ। ।
७ , के पी ओली को शासन मा उल्लेखनीय – २०७५ भाद्र मा विदेशी रचना को मुलुकी ऐन जारि गरे । ओली ले गुठी बिरोधी कानून ल्याउनु र माधव नेपाल को सक्रियता मा विदेशी क्रिश्चियन प्रचारक को नेपाल मा सरकारी सहयोग मा कार्यक्रम गराई के पी ओली ले तीन दिन होटेल मा बसी होली वाइन पिएर भक्त भएको कुरा सार्वजनिक नै छ । त्यस पछि २०७७ मा ओली ले राम को जन्म नेपाल को ठोरी को अयोध्या मा भए को भन्नु, त्यस बाट हिन्दु पहाडी र देशी , भारतीय धार का हिन्दु र नेपाली धार का हिन्दु मा विभाजन हुनु, आफ्नै पार्टी समेत बाट विरोध को स्वर उठन थाले पछि प्रज्ञा प्रतिश्ठान का कुलपति जगमान गुरुङ्ग जस्ता सन्सक्रितिविद लाई आफ्नो समर्थन मा राजनीति मा तान्नु र वहाँ जस्तो भद्र मानिस ले आफ्नो जातिय गौरव र प्रागिक धर्म भन्दा राजनीतिक धर्म लाई प्रार्थमिकता दिएर बलि को बोको बन्न पुग्नु र वहा ले ओली को समर्थन मा बोल्दा बोल्दै माता कौशल्या आदि रानी हरु को र सृंगी नाम का पहाड्डि मान्छे संग को साहचर्य र समस्त रामायण माथि नै सन्देह देखाएर हिन्दु धर्म माथि नै कुठार चलाउन पुग्नु , यही तर्क, वितर्क र सीता माता कै जन्म भूमि ra शरण भूमि , बाल्मीकी आश्रम आदि पुण्य स्थल हरु को विवाद ले ठाउ बनाउन बना उनु , वली ले आफ्नो जन्मदिन मा सार्वजनिक समारोह मा केक काट्नु आदि काम बाट झन् हिन्दु धर्म हिन्दु धर्म विरोधी काम कुरा हरु भै रहेको प्रष्ट छ।
सम्विधान निर्माण काल मा हिन्दु रास्ट्र को उल्लेख को प्रयाश मा लागेका मुश्लिम साथीहरुले हिन्दु ले हिन्दु राश्ट्र को मुद्दा मा कमजोरी गरे पनि र अन्त मा क्रिश्चियनिटी मा लागे पनि हामी ले त बाचुन्जेल उनीहरु सन्ग लड्नै पर्छ हामी ले घर्म छाड्न त बन्दैन भन्ने कुरा गर्दथे,र आज पनि अल्लाह, कुरान र रोजा नमाज मा विश्वास न गर्ने लाई मुसलमान मानिदैन। आवश्यकता परे फतवा समेत जारी हुन्छ ( लज्जा की लेखिका तस्लीमा नसरीन र सेटानिक भर्सेस का लेखक सलमान रुस्दी आदि को फतवा बारे मैले भन्नु केही छैन) हिन्दु मा पनि, गीता मा ” स्वधर्मे मरणम श्रेय, पर धर्मो भयावह ” भने को छ, तर हिन्दु धर्म को सन्सथापक, विस्तारक या प्रचारक कुनै एक व्यक्ति या व्यक्ति समूह नभएकोले यस्को विपक़्श मा टिप्पणी गर्ने लाई फतवा जारी जस्तो दन्ड को प्रावधान त छैन, तर धर्म माथि राजनीतिक स्वार्थ हावी भएको बेला मा महाभारत भए को तथा यस युग मा गान्धी जस्ता सन्त पनि मारिएको तथ्य देखि इन्कार गर्न मिल्दैन।
सत्ता धारी आफु ले कुनै धर्म मान्दछ र त्यही नै अरु हरु ले मान्नु पर्छ भनेर उपक्रम गर्दछ भने मुश्लिम आक्रमणकारी हरु जस्तै क्रूर र धर्मान्ध कहलाउछ र ग्रिहयुद्ध को बिउ छरेर मरे को हुन्छ भने जनता लाई धार्मिक स्वतन्त्रता दिने समराट अकबर जस्ता पनि मर्छन तर इतिहास ले तिनको गुणगान गर्दछ।
प्रचन्ड, बाबुराम र तिनका मन्डली, ओली, माधव नेपाल, गिरिजा कोइराला ,शेर बहादुर देउवा र गगन थापा आदि हिन्दु होइनन , रहेनन भन्नु भन्दा इनी हरु जे सुकै होउन, तर इनले हिन्दु र मुश्लिम बौद्ध आदि का विरुद्ध हुने र हुन सकने काम नै गरेकाछन हत्या, बलात्कार, ठगी आदि तमाम अभियोग मा विगत ४ वर्ष पहिले मीडिया को प्रथम समाचार बन्दै गरेको भारतीय ओभर्सीयर आफुलाई भगवान घोषित गरेको हिन्दु धर्म विरोधी ‘ सन्त रामपाल’ जो जेल मा छ , भारत मा घ्रिणीत छ , नेपाल मा विगत दुइ वर्ष देखि उसका हिन्दुत्व विरोधी भिडियो टीवी मा दिउसो प्रशारित गरिन्छ र पुस्तक हरु हिन्दी नेपाली मा र ” सदवाक्य महावाणी” का फलाएर हरु दोकान हरु मा टासीए का र प्रचार ले व्यापकता पाएको छ ? हिन्दु संगठन हरु किन हिजडा बनेका छन् । यो सुनियोजित षड्यन्त्र मा को को छ र सरकार को भूमिका र दाइत्व के छ। के अब पनि नेपाल बाटहिन्दुत्व लाई पूर्ण समाप्ति को उपक्रम देखि इन्कार गर्न मिल्छ ? र क्रिश्चिनियटी ले व्यापकता पाएर राजधर्म को रुप लिन थाले को कुरा मा कुनै शंका छ ? यति हुदा हुदै पनि ९४% भनिएको ओमकार परिवार मध्ये बाट सानो विरोध बाहेक अरु ले केही न बोल्नु को मतलब निउयोर्क का पत्रकार दाई ले नेपाल मा सनातनधर्मी ४% होलान भनेर व्यन्ग या दुखी मन ले बोलेको कुरा घत्लाग्दो हुन पुगेको छ।
यद्दपि हिन्दु हरु जस्तै मुश्लिम हरु पनि सत्ता को दबाव, प्रभाव, , भोग लोभ लिप्सा या स्वार्थवश अहिले आफ्नो धर्म प्रति निश्चिन्त र हिन्दु धर्म माथि भै रहिको कुठाराघात देखेर राम्रो मान्नु हुदै हुदैन । माओवादी ले २०५२ साल देखि सर्वप्रथम काग्रेस लाई काट्दै हिडे, त्यस पछि रा प्र पा समर्थक हरु काटिए , क्म्युनिश्ट हरु मुसु मुसु हास्दै रहे र अन्त मा जब एमाले हरु काटिन थाले तब तिनी हरु जोड ले चिच्याए, कराए, गाली गरे, तर तब के नै हुन सक्थ्यो ? सन्कट मा एक अर्का लाई न सघाउनु को परिणाम आखिर मा सबै ले माओवादी सन्ग आत्मसमर्पण गरे। यो कुरा मुश्लिम हरु ले र आज हिन्दु का बिरुद्ध प्रवचन दिन थाले का बौद्ध का सन्त हरु ले पनि राम्ररी ह्रिदयन्गम गर्नु पर्दछ। सम्पूर्ण जात जाति धर्म सम्प्रदाय का नेपाली जनता जसरी घोशित हिदु रास्ट्र मा एक ढिक्का थिए, त्यस्तै अब पनि रहन सकनु पर्दछ, एक ले अर्का प्रति सहिश्णु भएर सहयोगी बनेर हिडिएन भने कसै लाई राम्रो हुदैन . ग्रिहयुद्ध को सम्भावना बढने काम न गर्दा नै राम्रो र फलदाई हुनेछ अझ मुश्लिम ले साच्चै नै क्रिश्चियन सन्ग हतियार लिएर लडने स्थिति आउन नदिन सचेत हुनै पर्दछ ।
इति