Category Archives: Religion

हिन्दू धर्म दर्शन र धर्म ग्रन्थ,२,वेदकोअर्थ,प्रमुख ऋषि ऋषिकाहरुः–

वेद र प्रमुख ऋषि ऋषिकाहरुः–     वेदको अर्थ – वेद मानव सभ्यताको प्रारम्भिक कुनै समयमा आर्यहरुले आर्याव्रतमा लेखेको धर्म, दर्शन, सामाजिक, भौतिक र श्रृष्टि विज्ञानको एक सर्वश्रेष्ठ, अतुलनीय र विश्वकै पहिलो लिखित सर्वाधिक प्राचीनतम ग्रन्थ हो । विद् धातुबाट वेद शव्द बनेको छ, विद् को अर्थ जान्नु अथवा ज्ञान हो यसरी ज्ञानको पुंजलाई वेद भनिएको […]

 हिन्दू धर्म दर्शन र धर्मग्रन्थ भाग १,हिन्दू,सनातनीरवेदान्तीशव्द

     प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन […]

जस चाहौ तस सन्तान जन्मावा जाय सकत है

जस चाहौ तस सन्तान जन्मावा जाय सकत है                            –  अयोध्या प्रसाद श्रीवास्तव           बुद्धिमान औ तमाम धरम करम मइहन लाग आदमी से भरी ई दुनिया मैहन देखा जात है कि चौतर्फी लूट खसोट मची है, लडाई झगडा, गोला, बारुद, मिसाइल औ बम तक गिरत है ,  सबकोई  सबकै दुस्मन है कोई कैहाँ कोई पर […]

न्यायाधीश र वकील का इष्ट देवता को हुन्

                        सनातन हिन्दू धर्ममा केवल एक ईश्वर को प्रावधान छ । “एकम् सत् विप्र बहुधा वदन्ति” -ऋग्वेद मंडल १, सूक्त १६४,मंत्र ४६) । “ एकम् ब्रह्म द्वितीय नास्ते” वेदान्तको ब्रह्मसूत्र ।) दृश्यमान जगत मा चन्द्र, सूर्य, तारा ग्रह, नक्षत्र, निहारिका, मानव, पशु, पक्षी, जलचर, नदी, पहाड, वन, आगो पानी, शीत, घाम, वर्षा ,आदि […]

Hindu culture/ Sanatan Dharma

     The word HINDU : Today, the big Sindhu  river, is in Pakistan but before Partition of  India, which made Pakistan, it was in the western part of India . In the ancient time, Mohan, which included Jodaro and Harppa, two places of that region,  had a great  civilization which evolved,  named  the Sindhu civilization .  Those people were called ARYA. The Arab people had known these places. These places were on the belt of the Sindhu […]

के नेपाल मा ४% मात्र हिन्दु छ्न

                                                                                               २०७२ माघ मा म निउयार्क गएको बेला नेपाल का एक प्रतिश्ठित  पत्रकार सन्ग कुरा हुदा मैले नेपाल का ९४% ओमकार परिवार, जस्मा ८१% त हिन्दु मात्र छन र मुश्लिम हरु को एक ठूलो सन्ख्या ले समेत हिन्दु रास्ट्र को माग गर्दा पनि नेता हरु ले जबर्जस्ती धर्म निर्पेक्श गराई दिए भने। वहा  थकित […]

नारी को व्रत : नारी को अधिकार

                                                                                                 अयोध्या प्रसाद श्रीवास्तव सृष्टि को उषा काल मा हाम्रा आदि पुर्खा जब परिवार, घरबार, भाषा, भेषभूषा विहीन अज्ञानी र पूर्ण जंगली अवस्था मा पशु जस्तै हाहु गर्दै एक्ला एक्लै घुमन्ते थिए त्यस बेला प्राकृतिक भावना ले स्त्री र पुरुष आज को जनावर झैँ सहवास गर्दथे, यसको परिणाम सन्तान हो भन्ने सम्म थाहा थिएन […]

वेद मा नारी -डा. विवेक आर्य

             नारी जाति को विषय मा वेद माथि तमाम शंका उपशंका व्याप्त छ।  वेद का कारण नारी माथी सती प्रथा, बाल विवाह , देवदासी प्रथा, अशिक्षा, समाज मा तल्लो स्थान, विधवा को अभिशाप, नवजात कन्या र भ्रूण हत्या , आदि अत्याचार भएको हो भन्ने दोषारोपण छ।  नारी को कान मा वेद को शब्द पर्न गयो भयो […]

मनुस्म्रिति मा नारी को स्थान – डा. विवेक आर्य

मैले धेरै अम्बेडकरवादी / साम्यवादीहरू / नास्तिकहरू / मुसलमानहरू / इसाईहरू र मनुस्मृतिको विरुद्धमा अपमानजनक भाषा प्रयोग गर्ने भ्रमित व्यक्तिहरू भेट्टाएFsf] 5’ । उनीहरूले मनु महर्षिलाई जाति ब्यबस्थाको रूपमा चित्रित गर्दै  महिलाको बिरूद्धमा पक्षपात गरेका थिए। मैले यो प्रचार सामाजिक भन्दा राजनीतिक प्रकारको बढी पाएँ। यसैले मैले यो लेख लेख्ने निर्णय गरे कि मनु स्मृति […]

Nepali Ram ke peeche hosh na gawao नेपाली राम के पीछे होश न गवाओ

                                      नेपाली राम के पीछे होश न गवाओ                                                                                                     — अयोध्या प्रसाद श्रीवास्तव                             नेपाली प्रधान मन्त्री K.P. Oli  ने  P. M .निवास मे भानु जयन्ती के कार्यक्रम मे बोलते कहा कि  राम कT  जन्म  ,भारत की अयोध्या नही, अपितु  नेपाल मे बीरगन्ज  के पश्चिम ठोरी छेत्र मे अवस्थित अयोध्या गाव मे हुआ था ./ फल्स्वरु   […]