Category Archives: Religion

 धर्म दर्शन,भाग १२, कन्फ्यूशीवाद या कन्प्mयूशियस धर्म

(प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन […]

धर्म दर्शन भाग ११, ताओवाद Taoism या Daoism

    (प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन […]

धर्म  दर्शन,  भाग १० ,  चार्वाक दर्शन

  धर्म दर्शन भाग ९    ईशाई अथवा क्रिश्चियन

                                               –अयोध्या प्रसाद श्रीवास्तव  (प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, […]

धर्म दर्शन भाग ८ ,बौद्ध धर्म

(प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन […]

  हिन्दूधर्मदर्शनर ग्रन्थ भाग ७,  सिख धर्म   

       ((प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएरयो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथसंगतका कुरा सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र […]

 हिन्दूधर्मदर्शनरग्रन्थ,भाग६,वैदिकधर्मदर्शनकामूलसिद्धान्त

  (यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथसंगतका कुरा सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन […]

हिन्दूधर्मदर्शनरग्रन्थ भाग५,  आर्ष र अनार्ष ग्रन्थ ः–

     आर्ष ग्रन्थ – ऋषिहरुद्वारा लिखित र वेद को अनुकूल रहेका ग्रन्थहरुलाई आर्ष ग्रन्थ अर्थात ,जुन धर्मग्रन्थमा ब्रह्म,वेद,र ऋषि,ई तीनको बारेमा कुनै असहमति र निन्दा छैन । चारै वेद, चारै उपवेद, उपनिषद,ब्राह्मण ग्रन्थ, षट दर्शन, स्मृतिहरु, रामायण र महाभारत, पाणिनीको व्याकरण, र इनीहरु माथि गरिएका भाष्यहरु आर्ष ग्रन्थ हुन् । अनार्ष ग्रन्थ ः– जुन ग्रन्थ […]

हिन्दू धर्म दर्शन र ग्रन्थ भाग ४ प्राण,मन,बुद्धि,वेदान्तविशेष

      प्राण ः– विज्ञानले आफनो खोजबाट ताप , विद्युत, चुम्बक, आदि रुपमा देखिने तत्वलाई शक्ति नाम दिएको छ तर वेदमा उही बेला यसको उल्लेखगरीसकेकोछ।गुरुत्वाकर्षण,ताप,चाप,विद्युत,घर्षणकोउर्जा,आकर्षण, विकर्षण, इन्द्रियहरुका बाहिरी कर्ममा लागने शक्ति र अंतःकरणमा चिन्तन समेतमा खर्च हुने उर्जा, जहां उर्जा छ,सबैतत्व प्राण शक्ति कै रुप हुन् ।                                           त्यसो हुनाले प्राण के त भन्दा,यो एक स्पंदन या […]

हिन्दू धर्म दर्शन र ग्रन्थभाग ३,उपनिषदरवेदान्तकेहो

                                     उपनिषद र वेदान्त के हो    एक किसिमले वेद प्रारम्भिक कालमा मुख्य सिद्धान्तहरुको संग्रह थियो । तेसैले वेदलाई संहिता पनि भनिन्छ । संहिताको अर्थ संकलन या संग्रह हो । यसलाई बुझन बुझाउन ऋषिहरुले जुन दार्शनिक व्याख्या गर्दै गए तिनलाई वेदको भाग र पुछार खण्ड अर्थात वेदान्त भनियो । आजका दिनमा कुनै विषयमा विद्वानहरुले […]