हाम्रो राष्ट्र्यि जनगणना २०७८ को अभिलेखमा, वि सं २०५८ मा देशको कुल साक्षरता प्रतिशत ४८.६%, २०६८ मा ६५.९% र २०७८ मा ७६.२% देखाएको छ । यसमा जे जति अंकहरु किटान गरिएता पनि तराई क्षेत्रको हकमा, खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको हल्ला अभियान जस्तै साक्षरता वृद्धिमा प्रायः अनुत्तरदायी र गैर सरकारी संस्थाहरुबाट समेत संचालित कार्यक्रमहरुको उपलव्धि […]
Category Archives: Education
–अयोध्या प्रसाद श्रीवास्तव नेपाली भाषाको शुद्धताको अभियान र प्रयाशहरु भैरहेका छन् , तर पनि सुनिश्चित मानक बन्न सकेको छैन र शुद्धतामा कुनै प्रगति पनि देखिंदैन । कोही ले कथ्य अर्थात बोली का शव्द अनुसार व्याकरण बन्नु पर्दछ भन्छन् र बोलचाल मा श, ई, ऊ, नभएको ले शहर, शहीद, पूmल, आलू, भालू कानून, […]
शिक्षक हो,अब तपाईं तात्तिनु पर्ने बेला आयो कि < –अयोध्या प्रसाद श्रीवास्तव अहिले सम्पूर्ण देशभरि नै फैलाइएको विकृति र नेपालीपन मासेर नेपाललाई विदेशीको थलो बनाउने षडयन्त्र मध्ये नेपाली भाषालाई व्याकरण र मापदण्ड विहीन बनाएर तल झार्नु पनि एक रणनीति हो भन्ने देखिन थालेको छ । भारतमा ब्रिटिश शासनलाई बलियो बनाउनकोलागि ब्रिटेनको संसदमा […]
जस चाहौ तस सन्तान जन्मावा जाय सकत है – अयोध्या प्रसाद श्रीवास्तव बुद्धिमान औ तमाम धरम करम मइहन लाग आदमी से भरी ई दुनिया मैहन देखा जात है कि चौतर्फी लूट खसोट मची है, लडाई झगडा, गोला, बारुद, मिसाइल औ बम तक गिरत है , सबकोई सबकै दुस्मन है कोई कैहाँ कोई पर […]
मैले विगत र गत वर्षमा क्रिस्मसको उपलक्षमा यस्तो शुभकामना लेखे थें “मेरा क्रिश्चियन मित्रहरुको सुस्वास्थ्य, उन्नति, प्रगति र समृद्धिकोलागि भगवान पशुपतिनाथ संग हार्दिक मंगल कामना गर्दछु ।” मेरा प्रिय दुइ तीन जना हिन्दू साथीले “क्रिश्चियन हरु लाई यसरी शुभकामना दिनु राम्रो होला र ?” भनेर जिज्ञासा राखनु भएको थियो । मैले फोन गरेर वहाँ हरु […]
बर्दिया जिल्लाकोअवस्था :- आज को यो बाँके बर्दिया कैलाली र कंचनपुर जिल्ला को भूभागभारत मा शासन गरि रहेको अंग्रेज सरकार ले ‘ब्रिटिश इन्डिया ‘ मा गाभेर जबर्जस्ती कब्जा गरि राखेको, सन् १८६० ( वि सं १९१६ ) माअंग्रेज सरकार ले जंगबहादुर राणालाई बखशीस भनेर नेपाल लाई फिर्ता दियो। त्यस बेला आज को नेपाली भारतीय सीमाना […]
मनिसको जीवनमाशिक्षाको महत्व र उपादेयता यस्तो विषयहो जस्को व्याख्याजति गरे पनिकम हुुन्छ । औपचारिक र अनौपचारिक जस्तो सुकै शिक्षाहोस्, मानिसको जीवन भर निरंतरतापाई रहनु पर्ने विषयहो । शिक्षामासिकाई, सत्संग, धार्मिक अभ्यास, व्यवहारिक र प्रायोगिकविधि र विधाहरु सबै समेटिन्छन् । मानिसकोलागी दैनिकभोजनको आवश्यकता पर्ने गर्दछ । शरीर — मन, बुद्धि र आत्माको घोडा हो । जब […]
आज के प्रजान्त्रिक जुग मा सब कोई अपने बोली भाषा पहिरन धरम संस्कार कइहाँ बचावैक औ सुग्घर बनावैक चाहत है। इत्थिर बात है अवधी भाषा केर। अवधी बोली होय कि भाषा होय ? ई बात पर हम नाय जाइत है। हम खाली ई भाषा केर शुद्धता केर बात कीन चाहित है। […]
यह आलेख जिज्ञासु और अनुसन्धान कर्ताओं को आमन्त्रण है। इसमे सुकरातीय विचार मन्थन पद्धति को अपनाया गया है इस लिए पाठकको प्रतेक वाक्य के साथ प्रशन्न या दुखी होने की अपेक्षा इसको पूरा पढने के बाद ही कोई धारणा बनाना समीचीन होगा । कायस्थों के बारे मे तमाम धारणाये बनती बिगडती रही है लेकिन किसी […]
बर्दिया मे कायस्थ October 1st 2020 ब्रिटिश सरकार ने गोर्खालियो से सन् १८१६ मे सुगौली सन्धि करते समय इसके तराई क्षेत्र को भी जबर्जस्ती हथिया लिया था । गोर्खा (नेपाल)सरकार इसे वापस मांग रही थी। इसी बीच भारत मे सन् १८५७ के प्रथम स्वतन्त्रता संग्राम को दबाने के लिए ब्रिटिश सरकार ने […]