Author Archives: Ayodhya Shrivastav

हिन्दू धर्म दर्शन र ग्रन्थ भाग ४ प्राण,मन,बुद्धि,वेदान्तविशेष

      प्राण ः– विज्ञानले आफनो खोजबाट ताप , विद्युत, चुम्बक, आदि रुपमा देखिने तत्वलाई शक्ति नाम दिएको छ तर वेदमा उही बेला यसको उल्लेखगरीसकेकोछ।गुरुत्वाकर्षण,ताप,चाप,विद्युत,घर्षणकोउर्जा,आकर्षण, विकर्षण, इन्द्रियहरुका बाहिरी कर्ममा लागने शक्ति र अंतःकरणमा चिन्तन समेतमा खर्च हुने उर्जा, जहां उर्जा छ,सबैतत्व प्राण शक्ति कै रुप हुन् ।                                           त्यसो हुनाले प्राण के त भन्दा,यो एक स्पंदन या […]

हिन्दू धर्म दर्शन र ग्रन्थभाग ३,उपनिषदरवेदान्तकेहो

                                     उपनिषद र वेदान्त के हो    एक किसिमले वेद प्रारम्भिक कालमा मुख्य सिद्धान्तहरुको संग्रह थियो । तेसैले वेदलाई संहिता पनि भनिन्छ । संहिताको अर्थ संकलन या संग्रह हो । यसलाई बुझन बुझाउन ऋषिहरुले जुन दार्शनिक व्याख्या गर्दै गए तिनलाई वेदको भाग र पुछार खण्ड अर्थात वेदान्त भनियो । आजका दिनमा कुनै विषयमा विद्वानहरुले […]

हिन्दू धर्म दर्शन र धर्म ग्रन्थ,२,वेदकोअर्थ,प्रमुख ऋषि ऋषिकाहरुः–

वेद र प्रमुख ऋषि ऋषिकाहरुः–     वेदको अर्थ – वेद मानव सभ्यताको प्रारम्भिक कुनै समयमा आर्यहरुले आर्याव्रतमा लेखेको धर्म, दर्शन, सामाजिक, भौतिक र श्रृष्टि विज्ञानको एक सर्वश्रेष्ठ, अतुलनीय र विश्वकै पहिलो लिखित सर्वाधिक प्राचीनतम ग्रन्थ हो । विद् धातुबाट वेद शव्द बनेको छ, विद् को अर्थ जान्नु अथवा ज्ञान हो यसरी ज्ञानको पुंजलाई वेद भनिएको […]

 हिन्दू धर्म दर्शन र धर्मग्रन्थ भाग १,हिन्दू,सनातनीरवेदान्तीशव्द

      हामीले धेरैजसो विषयमा बहुतै कम जाने पनि, अरुको दांजोमा आफुलाई अल्पज्ञानी र अज्ञानी देखिनबाट बचाउन सबै जानेका छौं भन्ने भाव व्यक्त गरीरहेका हुन्छौं र अल्छीपन तथा लापरवाहीले गर्दा न त अध्ययन गर्दछौं र न त सत्संगमा नै जान्छौं यसले गर्दा जरुरी कुराहरु थाह पाउन देखि वन्चित भैरहेका हुन्छौं । हिन्दूहरुको स्थिति आफनो धर्म र धर्मका […]

नेपाली भाषाको दुर्दशाको मुख्य कारण

                                                                               –अयोध्या प्रसाद श्रीवास्तव          नेपाली भाषाको शुद्धताको अभियान र प्रयाशहरु भैरहेका छन् , तर पनि सुनिश्चित मानक बन्न सकेको छैन र शुद्धतामा कुनै प्रगति पनि देखिंदैन । कोही ले कथ्य अर्थात बोली का शव्द अनुसार व्याकरण बन्नु पर्दछ भन्छन् र बोलचाल मा श, ई, ऊ, नभएको ले शहर, शहीद, पूmल, आलू, भालू कानून, […]

शिक्षक हो,अब तपाईं तात्तिनु पर्ने बेला आयो कि ?

          शिक्षक हो,अब तपाईं तात्तिनु पर्ने बेला आयो कि <                                                           –अयोध्या प्रसाद श्रीवास्तव           अहिले सम्पूर्ण देशभरि नै फैलाइएको विकृति र नेपालीपन मासेर नेपाललाई विदेशीको थलो बनाउने षडयन्त्र मध्ये नेपाली भाषालाई व्याकरण र मापदण्ड विहीन बनाएर तल झार्नु पनि एक रणनीति हो भन्ने देखिन थालेको छ । भारतमा ब्रिटिश शासनलाई बलियो बनाउनकोलागि ब्रिटेनको संसदमा […]

नेपालीहरु विदेशी घोषित हुंदैछन्

नेपालीहरु विदेशी घोषित हुंदैछन्                                          –अयोध्या प्रसाद श्रीवास्तव        राज्य र राज्यमा बस्ने मानिसहरुको बीचको अंतरसम्बन्ध राज्यको शासन व्यवस्थाको स्वरुप अनुसार निर्धारित हुने गर्दछ । जुन राज्यले नागरिकहरु माथि कमसेकम शासन गर्दछ र सुख सुविधा र सुरक्षाको वितरण बढी भन्दा बढी गर्दछ त्यसलाई सामान्यतया प्रजातन्त्र,या लोकतन्त्र भन्ने गरिन्छ । राज्यले आफना नागरिकहरुलाई दिने नागरिकता –“सदस्यताको […]

अमेरिकन राजनीतिमा उदारवाद र अदालतको अंकुशी

अमेरिकन राजनीतिमा उदारवाद र अदालतको अंकुशी                                                                                         अयोध्या प्रसाद श्रीवास्तव     हुन त सत्रौं शताब्दीमा जोन लाकले Liberalism (उदारवाद) को धरणालाई जन्म दिए पछि लासकी, एडम स्मिथ, जर्मी बेंथम र रुसो आदि दार्शनिकहरुको  लामो सूची र लामो व्याख्या रहेको छ, भने अमेरिका को स्वतन्त्रताको घोषणामा पनि मानिसको स्वतन्त्रता र सुख प्राप्त गर्ने प्रयत्नलाई प्रतिष्ठा दिइएको […]

जस चाहौ तस सन्तान जन्मावा जाय सकत है

जस चाहौ तस सन्तान जन्मावा जाय सकत है                            –  अयोध्या प्रसाद श्रीवास्तव           बुद्धिमान औ तमाम धरम करम मइहन लाग आदमी से भरी ई दुनिया मैहन देखा जात है कि चौतर्फी लूट खसोट मची है, लडाई झगडा, गोला, बारुद, मिसाइल औ बम तक गिरत है ,  सबकोई  सबकै दुस्मन है कोई कैहाँ कोई पर […]

खैरापुर गौशाला

पूर्व प्रधानाध्यापक श्री ओम प्रकाश यादवको बारम्बारको अनुरोध पछि म, पत्रकार महासंघ बर्दियाका अध्यक्ष श्री यादव प्रसाद आचार्य, पत्रकार मेघराज सिग्देल र पत्रकार शिक्षक श्री प्रभात सुवेदीका साथ २०७९÷०९÷१६ गते खैरापुरको गौशाला अवलोकन गर्न गएँ । कृष्णसार संरक्षित क्षेत्रको तारवार नजिक जैनपुर र पंडितपुरको बीचमा जय बागेश्वरी सामुदायिक वनको एरियामा करिब ५ बिगहा खुल्ला चौर […]